ne_tn/deu/07/17.md

39 lines
3.2 KiB
Markdown

# तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने ... नडराओ
त्‍यस जातिहरू आफूहरूभन्‍दा बलिया छन् भनी मानिसहरूले थाहा पाएतापनि डराउनुहुँदैन । अर्को अनुवाद: "तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने पनि ... नडराओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# ह्रदयमा सोच्यौ भने
यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "विचार गर्‍यौँ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# हामीले कसरी धपाउन सकौँला
अरू जातिहरूसँग ती मानिसहरू डराउँलान् भनी जोड दिन मोशा प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हामी तिनीहरूलाई पराजित गर्न सक्‍दिैनौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिमीहरूले याद राख्नू
यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "तिमीहरूले सम्‍झना गर्नू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# सो तिमीहरूका आँखाले देख्यौ
यहाँ "आँखा"ले मानिसहरूले देखेका कुरालाई जनाउँछ । अर्को अनुवाद: "सो तिमीहरूले देख्‍यौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शक्तिशाली हात र फैलिएको पाखुरा
यहाँ "शक्तिशाली हात" र "फैलिएको पाखुरा" परमप्रभुको शक्तिको निम्ति रूपकहरू हुन् । अर्को अनुवाद: "अनि महान् शक्ति" [व्यवस्था ४:३४](../04/३४.md)मा झैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/other/mind]]
* [[rc://*/tw/dict/bible/names/pharaoh]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/other/suffer]]
* [[rc://*/tw/dict/bible/kt/miracle]]
* [[rc://*/tw/dict/bible/other/mighty]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/kt/power]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]