# तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने ... नडराओ त्‍यस जातिहरू आफूहरूभन्‍दा बलिया छन् भनी मानिसहरूले थाहा पाएतापनि डराउनुहुँदैन । अर्को अनुवाद: "तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने पनि ... नडराओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # ह्रदयमा सोच्यौ भने यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "विचार गर्‍यौँ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # हामीले कसरी धपाउन सकौँला अरू जातिहरूसँग ती मानिसहरू डराउँलान् भनी जोड दिन मोशा प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हामी तिनीहरूलाई पराजित गर्न सक्‍दिैनौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # तिमीहरूले याद राख्नू यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "तिमीहरूले सम्‍झना गर्नू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # सो तिमीहरूका आँखाले देख्यौ यहाँ "आँखा"ले मानिसहरूले देखेका कुरालाई जनाउँछ । अर्को अनुवाद: "सो तिमीहरूले देख्‍यौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शक्तिशाली हात र फैलिएको पाखुरा यहाँ "शक्तिशाली हात" र "फैलिएको पाखुरा" परमप्रभुको शक्तिको निम्ति रूपकहरू हुन् । अर्को अनुवाद: "अनि महान् शक्ति" [व्यवस्था ४:३४](../04/३४.md)मा झैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/kt/fear]] * [[rc://*/tw/dict/bible/other/mind]] * [[rc://*/tw/dict/bible/names/pharaoh]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/other/suffer]] * [[rc://*/tw/dict/bible/kt/miracle]] * [[rc://*/tw/dict/bible/other/mighty]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/power]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]]