ne_tn/deu/07/17.md

3.2 KiB

तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने ... नडराओ

त्‍यस जातिहरू आफूहरूभन्‍दा बलिया छन् भनी मानिसहरूले थाहा पाएतापनि डराउनुहुँदैन । अर्को अनुवाद: "तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने पनि ... नडराओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ह्रदयमा सोच्यौ भने

यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "विचार गर्‍यौँ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हामीले कसरी धपाउन सकौँला

अरू जातिहरूसँग ती मानिसहरू डराउँलान् भनी जोड दिन मोशा प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हामी तिनीहरूलाई पराजित गर्न सक्‍दिैनौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूले याद राख्नू

यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "तिमीहरूले सम्‍झना गर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

सो तिमीहरूका आँखाले देख्यौ

यहाँ "आँखा"ले मानिसहरूले देखेका कुरालाई जनाउँछ । अर्को अनुवाद: "सो तिमीहरूले देख्‍यौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शक्तिशाली हात र फैलिएको पाखुरा

यहाँ "शक्तिशाली हात" र "फैलिएको पाखुरा" परमप्रभुको शक्तिको निम्ति रूपकहरू हुन् । अर्को अनुवाद: "अनि महान् शक्ति" व्यवस्था ४:३४मा झैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद