ne_tn/deu/07/16.md

1.8 KiB

सबै जातिलाई नष्ट गर्नू

"सबै जातिलाई पूर्ण रूपमा नष्ट गर्नू भनी म तिमीहरूलाई आज्ञा गर्छु"

तिनीहरूलाई दया नदेखाउनू

यो एउटा आज्ञा हो । अर्को अनुवाद: "तिमीहरूले देख्‍ने कुनै कुराले तिमीहरूलाई तिनीहरूमाथि दया देखाउने नबनाओस्" वा "तिमीहरूले गरिरहेको कुराले तिनीहरूलाई चोट पुर्‍याएको तिमीहरूले देखेको हुनाले तिनीहरूमाथि दया नदेखाउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पुजा नगर्नू

"कहिल्यै पुजा नगर्नू"

त्यो तिमीहरूका निम्ति पासो हुने छ

यदि मानिसहरूले अरू देवी-देवताको पुजा गरे भने, तिनीहरू शिकारीको पासोमा परेका जनावरझैँ हुनेछन्, र तिनीहरू उम्‍कन सक्‍नेछैनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद