# सबै जातिलाई नष्ट गर्नू "सबै जातिलाई पूर्ण रूपमा नष्ट गर्नू भनी म तिमीहरूलाई आज्ञा गर्छु" # तिनीहरूलाई दया नदेखाउनू यो एउटा आज्ञा हो । अर्को अनुवाद: "तिमीहरूले देख्‍ने कुनै कुराले तिमीहरूलाई तिनीहरूमाथि दया देखाउने नबनाओस्" वा "तिमीहरूले गरिरहेको कुराले तिनीहरूलाई चोट पुर्‍याएको तिमीहरूले देखेको हुनाले तिनीहरूमाथि दया नदेखाउनू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # पुजा नगर्नू "कहिल्यै पुजा नगर्नू" # त्यो तिमीहरूका निम्ति पासो हुने छ यदि मानिसहरूले अरू देवी-देवताको पुजा गरे भने, तिनीहरू शिकारीको पासोमा परेका जनावरझैँ हुनेछन्, र तिनीहरू उम्‍कन सक्‍नेछैनन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/consume]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/worship]] * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/other/snare]]