ne_tn/deu/07/16.md

26 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सबै जातिलाई नष्ट गर्नू
"सबै जातिलाई पूर्ण रूपमा नष्ट गर्नू भनी म तिमीहरूलाई आज्ञा गर्छु"
# तिनीहरूलाई दया नदेखाउनू
यो एउटा आज्ञा हो । अर्को अनुवाद: "तिमीहरूले देख्‍ने कुनै कुराले तिमीहरूलाई तिनीहरूमाथि दया देखाउने नबनाओस्" वा "तिमीहरूले गरिरहेको कुराले तिनीहरूलाई चोट पुर्‍याएको तिमीहरूले देखेको हुनाले तिनीहरूमाथि दया नदेखाउनू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# पुजा नगर्नू
"कहिल्यै पुजा नगर्नू"
# त्यो तिमीहरूका निम्ति पासो हुने छ
यदि मानिसहरूले अरू देवी-देवताको पुजा गरे भने, तिनीहरू शिकारीको पासोमा परेका जनावरझैँ हुनेछन्, र तिनीहरू उम्‍कन सक्‍नेछैनन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/consume]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/worship]]
* [[rc://*/tw/dict/bible/kt/falsegod]]
* [[rc://*/tw/dict/bible/other/snare]]