ne_tn/deu/02/36.md

1.7 KiB

अरोएर

यो अर्नोन नदीको उत्तरी किनारमा भएको एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अर्नोन बेँसी

"अर्नोन" एउटा नदीको नाम हो । व्यवस्‍था २:२४झैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हामीले कब्जा गर्न नसक्ने कुनै सहर थिएन

यो अकरण वाक्‍य युद्धमा तिनीहरूको विजयलाई जोड दिन प्रयोग भएको छ । यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "हरेक सहरको अग्‍ला पर्खाल भएतापनि हामी त्‍यसका मानिसहरूलाई पराजित गर्न सक्‍छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

यब्बोक नदी

यो एउटा नदीको नाम हो जसले सीहोनको भूमि र अम्मोनीहरूको भूमि बिच सिमाना बनाउँथ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद