1.7 KiB
1.7 KiB
अरोएर
यो अर्नोन नदीको उत्तरी किनारमा भएको एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
अर्नोन बेँसी
"अर्नोन" एउटा नदीको नाम हो । व्यवस्था २:२४झैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
हामीले कब्जा गर्न नसक्ने कुनै सहर थिएन
यो अकरण वाक्य युद्धमा तिनीहरूको विजयलाई जोड दिन प्रयोग भएको छ । यसलाई करणमा लेख्न सकिन्छ । अर्को अनुवाद: "हरेक सहरको अग्ला पर्खाल भएतापनि हामी त्यसका मानिसहरूलाई पराजित गर्न सक्छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)
यब्बोक नदी
यो एउटा नदीको नाम हो जसले सीहोनको भूमि र अम्मोनीहरूको भूमि बिच सिमाना बनाउँथ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)