ne_tn/deu/02/36.md

23 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# अरोएर
यो अर्नोन नदीको उत्तरी किनारमा भएको एउटा सहरको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# अर्नोन बेँसी
"अर्नोन" एउटा नदीको नाम हो । [व्यवस्‍था २:२४](./24.md)झैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# हामीले कब्जा गर्न नसक्ने कुनै सहर थिएन
यो अकरण वाक्‍य युद्धमा तिनीहरूको विजयलाई जोड दिन प्रयोग भएको छ । यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "हरेक सहरको अग्‍ला पर्खाल भएतापनि हामी त्‍यसका मानिसहरूलाई पराजित गर्न सक्‍छौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-litotes]])
# यब्बोक नदी
यो एउटा नदीको नाम हो जसले सीहोनको भूमि र अम्मोनीहरूको भूमि बिच सिमाना बनाउँथ्‍यो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/gilead]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/names/ammon]]