ne_tn/deu/02/28.md

2.6 KiB

सामान्य जानकारी:

यसले राजा सीहोनको निम्ति मोशाको सन्‍देशलाई निरन्तरता दिन्छ ।

खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ

इस्राएलीहरूले अम्मोनीहरूबाट कुनै कुरा चोर्ने छैनन् भनी मोशाले सीहोनलाई बताइरहेका छन् र सीहोन र तिनका मानिसहरूलाई इस्राएलीहरूलाई खाना र पानी बेच्‍न आग्रह गरिरहेका छन्; उनले आज्ञा दिइरहेका छैनन् । अर्को अनुवाद: "मैले खान सकूँ भनेर तिर्न र मैले पानी पिउन सकूँ भनेर तिर्न चाहन्‍छु"

खानको लागि ... मलाई ... बेच्नुहुने छ र पिउनको लागि ... दिनुहुने छ

मोशाले इस्राएलका मानिसहरूलाई तिनीहरू मोशा स्‍वयम् भएझैँ जनाइरहेका छन् । अर्को अनुवाद: "खानको लागि ... म र मेरा मानिसहरूलाई ... बेच्नुहुने छ र पिउनको लागि हामीलाई ... दिनुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्

"केवल हामीलाई तपाईंको देश भएर जान दिनुहोस्"

आर

यो एउटा ठाउँको नाम हो । तपाईंले व्यवस्‍था २:९मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद