# सामान्य जानकारी: यसले राजा सीहोनको निम्ति मोशाको सन्‍देशलाई निरन्तरता दिन्छ । # खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ इस्राएलीहरूले अम्मोनीहरूबाट कुनै कुरा चोर्ने छैनन् भनी मोशाले सीहोनलाई बताइरहेका छन् र सीहोन र तिनका मानिसहरूलाई इस्राएलीहरूलाई खाना र पानी बेच्‍न आग्रह गरिरहेका छन्; उनले आज्ञा दिइरहेका छैनन् । अर्को अनुवाद: "मैले खान सकूँ भनेर तिर्न र मैले पानी पिउन सकूँ भनेर तिर्न चाहन्‍छु" # खानको लागि ... मलाई ... बेच्नुहुने छ र पिउनको लागि ... दिनुहुने छ मोशाले इस्राएलका मानिसहरूलाई तिनीहरू मोशा स्‍वयम् भएझैँ जनाइरहेका छन् । अर्को अनुवाद: "खानको लागि ... म र मेरा मानिसहरूलाई ... बेच्नुहुने छ र पिउनको लागि हामीलाई ... दिनुहुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # केवल मलाई तपाईंको देश भएर जान दिनुहोस् "केवल हामीलाई तपाईंको देश भएर जान दिनुहोस्" # आर यो एउटा ठाउँको नाम हो । तपाईंले [व्यवस्‍था २:९](./09.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/names/esau]] * [[rc://*/tw/dict/bible/names/moab]] * [[rc://*/tw/dict/bible/names/jordanriver]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/god]]