ne_tn/deu/02/28.md

29 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
यसले राजा सीहोनको निम्ति मोशाको सन्‍देशलाई निरन्तरता दिन्छ ।
# खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ
इस्राएलीहरूले अम्मोनीहरूबाट कुनै कुरा चोर्ने छैनन् भनी मोशाले सीहोनलाई बताइरहेका छन् र सीहोन र तिनका मानिसहरूलाई इस्राएलीहरूलाई खाना र पानी बेच्‍न आग्रह गरिरहेका छन्; उनले आज्ञा दिइरहेका छैनन् । अर्को अनुवाद: "मैले खान सकूँ भनेर तिर्न र मैले पानी पिउन सकूँ भनेर तिर्न चाहन्‍छु"
# खानको लागि ... मलाई ... बेच्नुहुने छ र पिउनको लागि ... दिनुहुने छ
मोशाले इस्राएलका मानिसहरूलाई तिनीहरू मोशा स्‍वयम् भएझैँ जनाइरहेका छन् । अर्को अनुवाद: "खानको लागि ... म र मेरा मानिसहरूलाई ... बेच्नुहुने छ र पिउनको लागि हामीलाई ... दिनुहुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्
"केवल हामीलाई तपाईंको देश भएर जान दिनुहोस्"
# आर
यो एउटा ठाउँको नाम हो । तपाईंले [व्यवस्‍था २:९](./09.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/descendant]]
* [[rc://*/tw/dict/bible/names/esau]]
* [[rc://*/tw/dict/bible/names/moab]]
* [[rc://*/tw/dict/bible/names/jordanriver]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]