ne_tn/deu/02/01.md

1.9 KiB

सामान्य जानकारी:

मोशा इस्राएलीहरूका अघिल्‍ला पूर्खाले गरेका कुरा इस्राएलका मानिसहरूलाई सम्‍झना दिलाउन निरन्तरता दिन्‍छन् ।

तब हामी ... यात्रा गर्‍यौँ

"तब हामी फर्केर ... गर्‍यौँ"

हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ

सम्‍भावित अर्थहरू यी हुन्: १) धेरै समयसम्‍म इस्राएलीहरू सेइर पर्वतको वरिपरि फन्‍को मार्दै यात्रा गरे वा २) धेरै समयसम्‍म इस्राएलीहरू सेइर पर्वतको क्षेत्रमा भैतारिदै हिडे ।

सेइर पर्वत

यो मृत सागरको दक्षिणतिर भएको पर्वतिय क्षेत्र हो । यस क्षेत्रलाई "एदोम" पनि भनिन्‍छ । व्यवस्‍था १:२मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

धेरै दिनसम्म

केही भाषाहरूले यसलाई "धेरै रातहरू" भनी अनुवाद गर्छन् ।

शब्द अनुवाद