# सामान्य जानकारी: मोशा इस्राएलीहरूका अघिल्‍ला पूर्खाले गरेका कुरा इस्राएलका मानिसहरूलाई सम्‍झना दिलाउन निरन्तरता दिन्‍छन् । # तब हामी ... यात्रा गर्‍यौँ "तब हामी फर्केर ... गर्‍यौँ" # हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ सम्‍भावित अर्थहरू यी हुन्: १) धेरै समयसम्‍म इस्राएलीहरू सेइर पर्वतको वरिपरि फन्‍को मार्दै यात्रा गरे वा २) धेरै समयसम्‍म इस्राएलीहरू सेइर पर्वतको क्षेत्रमा भैतारिदै हिडे । # सेइर पर्वत यो मृत सागरको दक्षिणतिर भएको पर्वतिय क्षेत्र हो । यस क्षेत्रलाई "एदोम" पनि भनिन्‍छ । [व्यवस्‍था १:२](../01/01.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # धेरै दिनसम्म केही भाषाहरूले यसलाई "धेरै रातहरू" भनी अनुवाद गर्छन् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/desert]] * [[rc://*/tw/dict/bible/names/redsea]] * [[rc://*/tw/dict/bible/kt/yahweh]]