ne_tn/deu/02/01.md

26 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
मोशा इस्राएलीहरूका अघिल्‍ला पूर्खाले गरेका कुरा इस्राएलका मानिसहरूलाई सम्‍झना दिलाउन निरन्तरता दिन्‍छन् ।
# तब हामी ... यात्रा गर्‍यौँ
"तब हामी फर्केर ... गर्‍यौँ"
# हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ
सम्‍भावित अर्थहरू यी हुन्: १) धेरै समयसम्‍म इस्राएलीहरू सेइर पर्वतको वरिपरि फन्‍को मार्दै यात्रा गरे वा २) धेरै समयसम्‍म इस्राएलीहरू सेइर पर्वतको क्षेत्रमा भैतारिदै हिडे ।
# सेइर पर्वत
2020-12-16 01:44:28 +00:00
यो मृत सागरको दक्षिणतिर भएको पर्वतिय क्षेत्र हो । यस क्षेत्रलाई "एदोम" पनि भनिन्‍छ । [व्यवस्‍था १:२](../01/01.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
2020-10-27 18:50:58 +00:00
# धेरै दिनसम्म
केही भाषाहरूले यसलाई "धेरै रातहरू" भनी अनुवाद गर्छन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/names/redsea]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]