ne_tn/dan/11/07.md

2.3 KiB

समान्य जानकारीः

स्वर्गदुत निरन्तर दानिएलसित कुरा गर्छन् ।

तिनका जराहरू

"तिन" शब्दले दानिएल ११:५ मा भएको दक्षिणको राजाको छोरीलाई जनाउँछ ।

जराहरूबाट एउटा हाँगो

यस परिवारलाई एउटा रूखको रूपमा बताइएको छ । जराहरूले पुर्खाहरूलाई जनाउँछ, र हाँगाहरूले सन्तानहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनका पुर्खाहरूका सन्तानहरू" वा "तिनका सन्तानहरूमध्ये एक" (See: rc://*/ta/man/translate/figs-metaphor)

उनले ... सेनालाई आक्रमण गर्नेछन्

"ऊ" शब्दले उनका सन्तानलाई जनाउँछ, र यहाँ यसले तिनका सेनाहरूलाई पनि जनाउँछ । अर्को अनुवादः "तिनी र तिनका सेनाहरूले उत्तरका राजाका सेनाहरूलाई आक्रमण गर्नेछ" (See: rc://*/ta/man/translate/figs-synecdoche)

उनले तिनीहरूसित लडाइँ गर्नेछन्

यहाँ "तिनीहरू"ले शत्रुका सेनालाई जनाउँछ । अर्को अनुवादः "उनले शत्रुका सेनासित लडाइँ गर्नेछन्"

तर तिनी ... फर्कनेछन्

"तिनी" शब्दले उत्तरका राजालाई जनाउँछ ।

शब्द अनुवाद