# समान्य जानकारीः स्वर्गदुत निरन्तर दानिएलसित कुरा गर्छन् । # तिनका जराहरू "तिन" शब्दले दानिएल ११:५ मा भएको दक्षिणको राजाको छोरीलाई जनाउँछ । # जराहरूबाट एउटा हाँगो यस परिवारलाई एउटा रूखको रूपमा बताइएको छ । जराहरूले पुर्खाहरूलाई जनाउँछ, र हाँगाहरूले सन्तानहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनका पुर्खाहरूका सन्तानहरू" वा "तिनका सन्तानहरूमध्ये एक" (See: [[rc://*/ta/man/translate/figs-metaphor]]) # उनले ... सेनालाई आक्रमण गर्नेछन् "ऊ" शब्दले उनका सन्तानलाई जनाउँछ, र यहाँ यसले तिनका सेनाहरूलाई पनि जनाउँछ । अर्को अनुवादः "तिनी र तिनका सेनाहरूले उत्तरका राजाका सेनाहरूलाई आक्रमण गर्नेछ" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # उनले तिनीहरूसित लडाइँ गर्नेछन् यहाँ "तिनीहरू"ले शत्रुका सेनालाई जनाउँछ । अर्को अनुवादः "उनले शत्रुका सेनासित लडाइँ गर्नेछन्" # तर तिनी ... फर्कनेछन् "तिनी" शब्दले उत्तरका राजालाई जनाउँछ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/other/stronghold]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/other/image]] * [[rc://*/tw/dict/bible/other/silver]] * [[rc://*/tw/dict/bible/other/gold]]