ne_tn/dan/11/07.md

35 lines
2.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# समान्य जानकारीः
स्वर्गदुत निरन्तर दानिएलसित कुरा गर्छन् ।
# तिनका जराहरू
"तिन" शब्दले दानिएल ११:५ मा भएको दक्षिणको राजाको छोरीलाई जनाउँछ ।
# जराहरूबाट एउटा हाँगो
यस परिवारलाई एउटा रूखको रूपमा बताइएको छ । जराहरूले पुर्खाहरूलाई जनाउँछ, र हाँगाहरूले सन्तानहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनका पुर्खाहरूका सन्तानहरू" वा "तिनका सन्तानहरूमध्ये एक" (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
# उनले ... सेनालाई आक्रमण गर्नेछन्
"ऊ" शब्दले उनका सन्तानलाई जनाउँछ, र यहाँ यसले तिनका सेनाहरूलाई पनि जनाउँछ । अर्को अनुवादः "तिनी र तिनका सेनाहरूले उत्तरका राजाका सेनाहरूलाई आक्रमण गर्नेछ" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# उनले तिनीहरूसित लडाइँ गर्नेछन्
यहाँ "तिनीहरू"ले शत्रुका सेनालाई जनाउँछ । अर्को अनुवादः "उनले शत्रुका सेनासित लडाइँ गर्नेछन्"
# तर तिनी ... फर्कनेछन्
"तिनी" शब्दले उत्तरका राजालाई जनाउँछ ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/other/stronghold]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/kt/falsegod]]
* [[rc://*/tw/dict/bible/other/image]]
* [[rc://*/tw/dict/bible/other/silver]]
* [[rc://*/tw/dict/bible/other/gold]]