ne_tn/dan/04/04.md

2.2 KiB

सामान्य जानकारी:

पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन प्रथम पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

खुशीसाथ बसिरहेको थिएँ ... समृद्धिमा आनन्‍दित थिएँ

यी दुइ वाक्यांसहरू समानान्तर हुन् र एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मेरो महल ... आफ्‍नो दरबार

यी दुइ वाक्यांसहरूले मूलत: एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

मलाई त्रसित बनायो ... मलाई व्याकुल बनाए

यी दुइ वाक्यांसहरू समानान्तर हुन् र एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

सपना ... दृश्यहरू र ... दर्शनहरू

यी वाक्यांसहरूले मूलत: एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरू

"बेबिलोनका सबै बुद्धिमान् मानिसहरू"

शब्द अनुवाद