ne_tn/dan/04/04.md

39 lines
2.2 KiB
Markdown

# सामान्य जानकारी:
पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन प्रथम पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
# खुशीसाथ बसिरहेको थिएँ ... समृद्धिमा आनन्‍दित थिएँ
यी दुइ वाक्यांसहरू समानान्तर हुन् र एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# मेरो महल ... आफ्‍नो दरबार
यी दुइ वाक्यांसहरूले मूलत: एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# मलाई त्रसित बनायो ... मलाई व्याकुल बनाए
यी दुइ वाक्यांसहरू समानान्तर हुन् र एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# सपना ... दृश्यहरू र ... दर्शनहरू
यी वाक्यांसहरूले मूलत: एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरू
"बेबिलोनका सबै बुद्धिमान् मानिसहरू"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/nebuchadnezzar]]
* [[rc://*/tw/dict/bible/other/prosper]]
* [[rc://*/tw/dict/bible/other/palace]]
* [[rc://*/tw/dict/bible/other/dream]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/other/vision]]
* [[rc://*/tw/dict/bible/other/mind]]
* [[rc://*/tw/dict/bible/other/trouble]]
* [[rc://*/tw/dict/bible/other/decree]]
* [[rc://*/tw/dict/bible/names/babylon]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/other/interpret]]