# सामान्य जानकारी: पद १-१८ मा, नबूकदनेसरले परमेश्वरबाटको आफ्नो दर्शन प्रथम पुरुषमा वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]]) # खुशीसाथ बसिरहेको थिएँ ... समृद्धिमा आनन्‍दित थिएँ यी दुइ वाक्यांसहरू समानान्तर हुन् र एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # मेरो महल ... आफ्‍नो दरबार यी दुइ वाक्यांसहरूले मूलत: एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # मलाई त्रसित बनायो ... मलाई व्याकुल बनाए यी दुइ वाक्यांसहरू समानान्तर हुन् र एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # सपना ... दृश्यहरू र ... दर्शनहरू यी वाक्यांसहरूले मूलत: एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरू "बेबिलोनका सबै बुद्धिमान् मानिसहरू" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/nebuchadnezzar]] * [[rc://*/tw/dict/bible/other/prosper]] * [[rc://*/tw/dict/bible/other/palace]] * [[rc://*/tw/dict/bible/other/dream]] * [[rc://*/tw/dict/bible/kt/fear]] * [[rc://*/tw/dict/bible/other/vision]] * [[rc://*/tw/dict/bible/other/mind]] * [[rc://*/tw/dict/bible/other/trouble]] * [[rc://*/tw/dict/bible/other/decree]] * [[rc://*/tw/dict/bible/names/babylon]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/other/interpret]]