ne_tn/dan/02/17.md

29 lines
1.5 KiB
Markdown

# आफ्नो घरमा
यसले दानिएलको घरलाई जनाउँछ ।
# जे भएको थियो
"राजाको उर्दि बारे"
# कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे
"कृपाको निम्ति प्रार्थना गर्न तिनले उनीहरूलाई अनुरोध गरे"
# ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्‍यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकि राजाले तिनीहरूलाई नमारून्" वा "ताकि राजाका अङ्गरक्षकले तिनीहरूलाई नमारोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/daniel]]
* [[rc://*/tw/dict/bible/names/hananiah]]
* [[rc://*/tw/dict/bible/names/mishael]]
* [[rc://*/tw/dict/bible/names/azariah]]
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/other/mystery]]
* [[rc://*/tw/dict/bible/names/babylon]]
* [[rc://*/tw/dict/bible/kt/wise]]