1.5 KiB
1.5 KiB
आफ्नो घरमा
यसले दानिएलको घरलाई जनाउँछ ।
जे भएको थियो
"राजाको उर्दि बारे"
कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे
"कृपाको निम्ति प्रार्थना गर्न तिनले उनीहरूलाई अनुरोध गरे"
ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्यातिप्राप्त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन्
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "ताकि राजाले तिनीहरूलाई नमारून्" वा "ताकि राजाका अङ्गरक्षकले तिनीहरूलाई नमारोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
शब्द अनुवाद
- rc://*/tw/dict/bible/names/daniel
- rc://*/tw/dict/bible/names/hananiah
- rc://*/tw/dict/bible/names/mishael
- rc://*/tw/dict/bible/names/azariah
- rc://*/tw/dict/bible/kt/mercy
- rc://*/tw/dict/bible/kt/god
- rc://*/tw/dict/bible/kt/heaven
- rc://*/tw/dict/bible/other/mystery
- rc://*/tw/dict/bible/names/babylon
- rc://*/tw/dict/bible/kt/wise