ne_tn/dan/02/17.md

1.5 KiB

आफ्नो घरमा

यसले दानिएलको घरलाई जनाउँछ ।

जे भएको थियो

"राजाको उर्दि बारे"

कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे

"कृपाको निम्ति प्रार्थना गर्न तिनले उनीहरूलाई अनुरोध गरे"

ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्‍यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकि राजाले तिनीहरूलाई नमारून्" वा "ताकि राजाका अङ्गरक्षकले तिनीहरूलाई नमारोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद