ne_tn/dan/02/10.md

1.2 KiB

महान् र शक्तिशाली

यी दुई शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र राजाको शक्तिको महान्तालाई जोड दिन्छन् । अर्को अनुवादः "अति शक्तिशाली" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन

यो जोड दिनलाई अकरणमा लेखिएको छ । यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यो कुरा महाराजालाई केवल देवहरूले बताउन सक्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद