# महान् र शक्तिशाली यी दुई शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र राजाको शक्तिको महान्तालाई जोड दिन्छन् । अर्को अनुवादः "अति शक्तिशाली" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन यो जोड दिनलाई अकरणमा लेखिएको छ । यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यो कुरा महाराजालाई केवल देवहरूले बताउन सक्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-litotes]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/other/magic]] * [[rc://*/tw/dict/bible/other/wisemen]] * [[rc://*/tw/dict/bible/kt/falsegod]]