ne_tn/dan/02/10.md

16 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# महान् र शक्तिशाली
यी दुई शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र राजाको शक्तिको महान्तालाई जोड दिन्छन् । अर्को अनुवादः "अति शक्तिशाली" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन
यो जोड दिनलाई अकरणमा लेखिएको छ । यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यो कुरा महाराजालाई केवल देवहरूले बताउन सक्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-litotes]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/magic]]
* [[rc://*/tw/dict/bible/other/wisemen]]
* [[rc://*/tw/dict/bible/kt/falsegod]]