ne_tn/amo/06/12.md

2.6 KiB

सामान्य जानकारीः

पदहरूमा पछि आउने हप्काइप्रति ध्यान आकर्षण गराउन आमोसले दुई आलङ्‍कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् ।

के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्‍छन् र?

चोट नलागि ठाडो चट्टानहरूमा घोडाहरूलाई दौडन असम्भव हुन्छ । तिनीहरूले गरेका कार्यहरूको कारण तिनीहरूलाई हप्काउन आमोसले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के कसैले त्यहाँ गोरू जोत्‍छ?

कसैले पनि चट्टानी जमिनमा जोत्दैनन् । तिनीहरूले गरेका कार्यहरूको कारण तिनीहरूलाई हप्काउन आमोसले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तापनि तिमीहरूले न्यायलाई विष ... परिणत गरेका छौ

"तर तिमीहरूले निर्दोष मानिसहरूलाई हानी गर्ने कानून बनाउछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अनि धार्मिकताको फललाई तिक्‍ततामा परिणत गरेका छौ

"अनि उचित कुरा गर्नेहरूलाई सजाय दिनछौ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] and [[rc:///ta/man/translate/figs-metaphor]])

लो-देबार ... कार्नैम

यी सहरहरू कहाँ थिए भनेर कसैलाई थाहा छैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद