ne_tn/amo/06/12.md

33 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
पदहरूमा पछि आउने हप्काइप्रति ध्यान आकर्षण गराउन आमोसले दुई आलङ्‍कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् ।
# के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्‍छन् र?
चोट नलागि ठाडो चट्टानहरूमा घोडाहरूलाई दौडन असम्भव हुन्छ । तिनीहरूले गरेका कार्यहरूको कारण तिनीहरूलाई हप्काउन आमोसले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# के कसैले त्यहाँ गोरू जोत्‍छ?
कसैले पनि चट्टानी जमिनमा जोत्दैनन् । तिनीहरूले गरेका कार्यहरूको कारण तिनीहरूलाई हप्काउन आमोसले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तापनि तिमीहरूले न्यायलाई विष ... परिणत गरेका छौ
"तर तिमीहरूले निर्दोष मानिसहरूलाई हानी गर्ने कानून बनाउछौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# अनि धार्मिकताको फललाई तिक्‍ततामा परिणत गरेका छौ
"अनि उचित कुरा गर्नेहरूलाई सजाय दिनछौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] and [[rc://*/ta/man/translate/figs-metaphor]])
# लो-देबार ... कार्नैम
यी सहरहरू कहाँ थिए भनेर कसैलाई थाहा छैन । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/run]]
* [[rc://*/tw/dict/bible//ox]]
* [[rc://*/tw/dict/bible/kt/justice]]
* [[rc://*/tw/dict/bible/other/fruit]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/other/joy]]