# सामान्य जानकारीः पदहरूमा पछि आउने हप्काइप्रति ध्यान आकर्षण गराउन आमोसले दुई आलङ्‍कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । # के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्‍छन् र? चोट नलागि ठाडो चट्टानहरूमा घोडाहरूलाई दौडन असम्भव हुन्छ । तिनीहरूले गरेका कार्यहरूको कारण तिनीहरूलाई हप्काउन आमोसले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # के कसैले त्यहाँ गोरू जोत्‍छ? कसैले पनि चट्टानी जमिनमा जोत्दैनन् । तिनीहरूले गरेका कार्यहरूको कारण तिनीहरूलाई हप्काउन आमोसले यो आलङ्‍कारिक प्रश्‍न गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # तापनि तिमीहरूले न्यायलाई विष ... परिणत गरेका छौ "तर तिमीहरूले निर्दोष मानिसहरूलाई हानी गर्ने कानून बनाउछौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # अनि धार्मिकताको फललाई तिक्‍ततामा परिणत गरेका छौ "अनि उचित कुरा गर्नेहरूलाई सजाय दिनछौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] and [[rc://*/ta/man/translate/figs-metaphor]]) # लो-देबार ... कार्नैम यी सहरहरू कहाँ थिए भनेर कसैलाई थाहा छैन । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/run]] * [[rc://*/tw/dict/bible//ox]] * [[rc://*/tw/dict/bible/kt/justice]] * [[rc://*/tw/dict/bible/other/fruit]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/other/joy]]