ne_tn/act/27/27.md

16 lines
1.3 KiB
Markdown

# जोड्ने कथनः
भयङ्कर तेज तुफान निरन्‍तर चलिरह्‌यो ।
# जब चौधौँ रात आयो
यो क्रमागत सङ्ख्या “चौधौँ”लाई “चौध” वा “१४” लेखेर अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तुफान चल्‍न सुरु भएको चौध दिनपछि, त्‍यो रातमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]] अनि [[rc://*/ta/man/translate/translate-numbers]])
# जसै हामी यताउता धकेलिरहेका थियौँ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसै बतासले हामीलाई अगिपछि धकेल्‍यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# एड्रियास समुद्र
यो समुद्र इटाली र ग्रीसको बीचमा पर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])