# जोड्ने कथनः भयङ्कर तेज तुफान निरन्‍तर चलिरह्‌यो । # जब चौधौँ रात आयो यो क्रमागत सङ्ख्या “चौधौँ”लाई “चौध” वा “१४” लेखेर अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तुफान चल्‍न सुरु भएको चौध दिनपछि, त्‍यो रातमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]] अनि [[rc://*/ta/man/translate/translate-numbers]]) # जसै हामी यताउता धकेलिरहेका थियौँ यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसै बतासले हामीलाई अगिपछि धकेल्‍यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # एड्रियास समुद्र यो समुद्र इटाली र ग्रीसको बीचमा पर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])