ne_tn/act/26/24.md

12 lines
636 B
Markdown

# जोड्ने कथनः
पावल र राजा अग्रिपासले निरन्‍तर सँगै कुरा गर्छन् ।
# तिमी पागल भएका छौ
“तिमीले व्यर्थका कुराहरू बोलिरहेका छौ” वा “तिमी बौलाहा हौ”
# तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ
“तिमीले धेरै पढेका छौ, र यसरी तिमी अब बौलाहा भएका छौ”