# जोड्ने कथनः पावल र राजा अग्रिपासले निरन्‍तर सँगै कुरा गर्छन् । # तिमी पागल भएका छौ “तिमीले व्यर्थका कुराहरू बोलिरहेका छौ” वा “तिमी बौलाहा हौ” # तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ “तिमीले धेरै पढेका छौ, र यसरी तिमी अब बौलाहा भएका छौ”