ne_tn/act/26/24.md

636 B

जोड्ने कथनः

पावल र राजा अग्रिपासले निरन्‍तर सँगै कुरा गर्छन् ।

तिमी पागल भएका छौ

“तिमीले व्यर्थका कुराहरू बोलिरहेका छौ” वा “तिमी बौलाहा हौ”

तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ

“तिमीले धेरै पढेका छौ, र यसरी तिमी अब बौलाहा भएका छौ”