ne_tn/act/16/04.md

1.1 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शब्दले पावल, सिलास (प्रेरितहरू १५:४०) र तिमोथीलाई (प्रेरितहरू १६:३) जनाउँछ ।

तिनीहरूले पालना गर्नुपर्ने

“मण्डलीका सदस्यहरूले पालना गर्नको लागि” वा “विश्‍वासीहरूले पालना गर्नको लागि”

जुन प्रेरितहरू र यरूशलेममा भएका एल्डरहरूद्वारा लेखिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन प्रेरितहरू र यरूशलेममा भएका एल्डरहरूले लेखेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)