ne_tn/act/15/40.md

1.2 KiB

भाइहरूले उनलाई प्रभुको अनुग्रहमा सुम्‍पिदिएपछि

कसैलाई सुम्‍पिदिने भन्‍नुको अर्थ कुनै व्‍यक्ति वा कुनै थोकलाई अर्को व्‍यक्तिको रेखदेख र जिम्‍मेवारीमा दिने भन्‍ने हुन्‍छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एन्टिओखियाका विश्‍वासीहरूले पावललाई प्रभुको अनुग्रहमा सुम्‍पिदिएपछि” वा “पावलको हेरविचार गर्न र तिनमाथि दया देखाउन एन्टिओखियाका विश्‍वासीहरूले प्रभुसँग प्रार्थना गरेपछि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)