ne_tn/act/16/03.md

1.5 KiB

तिनको खतना गरे

पावल आफैले तिमोथीको खतना गरेका हुन सक्‍ने सम्भावना छ । तर तिनले अरू कसैलाई तिमोथीको खतना गर्न अह्राएका हुन सक्‍ने सम्‍भावना झन् बढी छ ।

ती इलाकामा भएका यहूदीहरूका कारण

“पावल र तिमोथीले यात्रा गर्न लागेका क्षेत्रमा बसोबास गरेका यहूदीहरूका कारणले”

किनकि तिनीहरू सबैलाई थाहा थियो कि उनका बाबु ग्रीक थिए

ग्रीक मानिसहरूले आफ्‍ना छोराहरूको खतना गर्दैनथे । यसर्थ तिमोथीको खतना भएको छैन भनी यहूदीहरूले थाहा पाउन, र पावल र तिमोथीबाट ख्रीष्‍ट सुसमाचारको सन्देश सुन्‍नुभन्‍दा पहिले नै उनीहरूले तिनीहरूलाई तिरस्‍कार गर्न सक्‍थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)