ne_tn/act/15/19.md

1.9 KiB

सामान्य जानकारीः

याकूबले “हामी” भनेर याकूब, प्रेरितहरू, एल्डरहरूलाई जनाउँदै छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

जोड्ने कथनः

याकूबले प्रेरितहरू र एल्डरहरूसँगको कुराकानीलाई टुङ्ग्याउँछन् । (हेर्नुहोस्ः प्रेरितहरू १५:२ अनि प्रेरितहरू १५:१३)

गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन

याकुबले अन्‍यजातिहरूलाई कसरी दुःख दिन चाहँदैनथे भन्‍ने कुरालाई तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “हामीले गैरयहूदीहरूलाई खतना गर्न र मोशाका नियमहरू मान्‍नको लागि बाध्य पार्नुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरतिर फर्कने

परमेश्‍वरको आज्ञा पालन गर्न सुरु गर्ने व्‍यक्तिका बारेमा त्‍यो व्‍यक्ति शारीरिक रूपमा परमेश्‍वरतर्फ फर्केको जस्‍तो भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)