ne_tn/act/15/13.md

782 B

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शब्‍दले पावल र बारनाबासलाई जनाउँछ । (प्रेरितहरू १५:१२) ।

जोड्ने कथनः

याकूब प्रेरितहरू र एल्डरहरूसँग कुरा गर्न सुरु गर्छन् (प्रेरितहरू १५:६) ।

भाइहरू, सुन्‍नुहोस्

“सङ्गी विश्‍वासीहरू, सुन्‍नुहोस् ।” याकूब शायद पुरुषहरूसँग मात्र कुरा गरिरहेका थिए ।