ne_tn/act/15/02.md

1.2 KiB

तिनीहरूसँग मतभेद र विवाद भयो

यहाँ भाववाचक नाउँ “मतभेद” र “विवाद” लाई क्रियापदका रूपमा लेख्‍न, अनि ती मानिस कहाँबाट आए, सो कुरा स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “यहूदियाबाट आएका ती मानिससँग सामना गरे र वादविवाद गरे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

माथि यरूशलेममा जानु

इस्राएलमा भएका अरू ठाउँभन्‍द उचाइका हिसाबले यरूशलेम माथि थियो । यसैले इस्राएलीहरूका लागि माथि यरूशलेम जाने भन्‍नु एउटा सामान्‍य कुरा थियो ।

यस प्रश्‍न

“यो विषय”