ne_tn/act/08/06.md

537 B

जब मानिसहरूको भीड

“जब सामरियाको सहरमा भएका धेरै मानिसहरू ।” स्थानको बारेमा प्रेरितहरू ८:५ मा निर्दिष्‍ट रूपमा बताइएको थियो ।

तिनीहरूले ध्यान दिए

फिलिपले निको पारेको कारण मानिसहरूले ध्यान दिए ।