# जब मानिसहरूको भीड “जब सामरियाको सहरमा भएका धेरै मानिसहरू ।” स्थानको बारेमा [प्रेरितहरू ८:५](../08/05.md) मा निर्दिष्‍ट रूपमा बताइएको थियो । # तिनीहरूले ध्यान दिए फिलिपले निको पारेको कारण मानिसहरूले ध्यान दिए ।