ne_tn/2sa/04/08.md

1.5 KiB

तपाईंको जीवन लिन खोज्‍ने

यस वाक् पद्धतिको अर्थ "तपाईंलाई मार्न खोजिरहेका थिए" भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

जस्तो परमप्रभु जीवित हुनुहुन्छ

परमप्रभु साक्षी हुनुहुन्छ भने जस्तै यो दाऊदले खान सक्ने सबैभन्दा शक्तिशाली शपथहरूमध्ये एउटा थियो । अर्को अनुवादः "म परमप्रभुको नाउँमा शपथ खाएर भन्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

जसले मेरो जीवन ... बचाउनुभयो

यहाँ जीवनले दाऊद स्वयमलाई जनाउँछ । अर्को अनुवादः "जसले मलाई ... बचाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद