ne_tn/2sa/04/08.md

22 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तपाईंको जीवन लिन खोज्‍ने
यस वाक् पद्धतिको अर्थ "तपाईंलाई मार्न खोजिरहेका थिए" भन्‍ने हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# जस्तो परमप्रभु जीवित हुनुहुन्छ
परमप्रभु साक्षी हुनुहुन्छ भने जस्तै यो दाऊदले खान सक्ने सबैभन्दा शक्तिशाली शपथहरूमध्ये एउटा थियो । अर्को अनुवादः "म परमप्रभुको नाउँमा शपथ खाएर भन्छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# जसले मेरो जीवन ... बचाउनुभयो
यहाँ जीवनले दाऊद स्वयमलाई जनाउँछ । अर्को अनुवादः "जसले मलाई ... बचाउनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/avenge]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/descendant]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/reward]]