# तपाईंको जीवन लिन खोज्‍ने यस वाक् पद्धतिको अर्थ "तपाईंलाई मार्न खोजिरहेका थिए" भन्‍ने हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # जस्तो परमप्रभु जीवित हुनुहुन्छ परमप्रभु साक्षी हुनुहुन्छ भने जस्तै यो दाऊदले खान सक्ने सबैभन्दा शक्तिशाली शपथहरूमध्ये एउटा थियो । अर्को अनुवादः "म परमप्रभुको नाउँमा शपथ खाएर भन्छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # जसले मेरो जीवन ... बचाउनुभयो यहाँ जीवनले दाऊद स्वयमलाई जनाउँछ । अर्को अनुवादः "जसले मलाई ... बचाउनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/avenge]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/reward]]