ne_tn/2sa/01/25.md

35 lines
2.9 KiB
Markdown

# युद्धको बिचमा वीरहरू कसरी ढलेका छन्
इस्राएलका उत्कृष्ट योद्धाहरू मरे भनेर जोड दिन पद २७मा यो वाक्यांश दोहोर्‍याइएको छ । अर्को अनुवादः "युद्धमा वीर मानिसहरू मरेका छन्"
# वीरहरू
यहाँ "वीरहरू"ले शाऊल र जोनाथनलाई मात्र, वा इस्राएलका सारा सिपाहीहरूलाई जनाएको हुनसक्छ । अर्को अनुवादः "वीर योद्धाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# ढलेका छन्
यो "मरेका छन्" भनेर बताउने नम्र तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# जोनाथन ... मारिएका छन्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जोनाथन ... लडाईमा मरेका छन्" अथवा "जोनाथनलाई ... शत्रुहरूले मारेका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिम्रो उच्‍च स्थानहरूमा
[2 Samuel 1:21](./21.md)मा सुरू गरे जस्तै दाऊदले गीतको यस भागमा गिल्बो डाँडालाई निरन्तर सम्बोधन गर्छन् ।(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-apostrophe]])
# मेरो भाइ जोनाथन
यहाँ "भाइ"लाई ज्यादै नजिकको मित्र भन्‍ने अर्थमा प्रयोग गरिएको छ ।
# मप्रति तिम्रो प्रेम अद्भूत थियो, स्‍त्रीको प्रेमलाई नै माथ गर्ने थियो
यहाँ "प्रेम"लाई मित्रता र इमानदारीता भनेर बुझाउने अर्थमा प्रयोग गरिएको छ । दाऊदप्रतिको जोनाथनको इमानदारीता एउटा स्‍त्रीको आफ्नो पती र छोराछोरीहरूप्रतिको भन्दा पनि बढ्ता थियो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/mighty]]
* [[rc://*/tw/dict/bible/other/highplaces]]
* [[rc://*/tw/dict/bible/kt/love]]
* [[rc://*/tw/dict/bible/kt/perish]]