ne_tn/2sa/01/06.md

949 B

म संयोगवश ... पुगेँ

त्यस मानिसले शाऊललाई भेट्ने योजना बनाएको थिएन भनेर यस वाक्यांशले जोड दिन्छ ।

शाऊल आफ्नो भालामा उनिएका थिए

सम्भावित अर्थहरू हुन्ः १) शाऊल कमजोर थिए र आफैलाई थाम्‍न भाला प्रयोग गरिरहेका थिए वा २) शाऊलले आफ्नो भालामा उनेर आफैलाई मार्ने कोशिश गरिरेका थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद