# म संयोगवश ... पुगेँ त्यस मानिसले शाऊललाई भेट्ने योजना बनाएको थिएन भनेर यस वाक्यांशले जोड दिन्छ । # शाऊल आफ्नो भालामा उनिएका थिए सम्भावित अर्थहरू हुन्ः १) शाऊल कमजोर थिए र आफैलाई थाम्‍न भाला प्रयोग गरिरहेका थिए वा २) शाऊलले आफ्नो भालामा उनेर आफैलाई मार्ने कोशिश गरिरेका थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/spear]] * [[rc://*/tw/dict/bible/other/chariot]] * [[rc://*/tw/dict/bible/kt/call]]