ne_tn/2sa/01/06.md

14 lines
949 B
Markdown

# म संयोगवश ... पुगेँ
त्यस मानिसले शाऊललाई भेट्ने योजना बनाएको थिएन भनेर यस वाक्यांशले जोड दिन्छ ।
# शाऊल आफ्नो भालामा उनिएका थिए
सम्भावित अर्थहरू हुन्ः १) शाऊल कमजोर थिए र आफैलाई थाम्‍न भाला प्रयोग गरिरहेका थिए वा २) शाऊलले आफ्नो भालामा उनेर आफैलाई मार्ने कोशिश गरिरेका थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/spear]]
* [[rc://*/tw/dict/bible/other/chariot]]
* [[rc://*/tw/dict/bible/kt/call]]